२०८२, २६ फाल्गुन बुधबार

काभ्रे गोल्ड कपकाे दोस्रो संस्करण स्थगित

काभ्रे गोल्ड कपकाे दोस्रो संस्करण स्थगित


धुलिखेल, ५ चैतः काभ्रे गोल्ड कपको दोस्रो संस्करण स्थगित भएको छ । विश्वब्यापारी फैलिएको कोभिड–१९ का कारण प्रतियोगिता स्थागित गरिएको काभ्रे गोल्ड कप दोस्रो संस्करणका मुख्य संयोजक अमित कोजु श्रेष्ठले जानकारी दिए ।

यसअघि चैत १३ गतेदेखि २३ गतेसम्म धुलिखेल रंगशालामा सञ्चालन गर्ने तयगरिएको थियो । जिल्ला फुटबल संघ काभ्रे एक प्रेस विज्ञाप्ति मार्फत अर्को सुचना नहुदाँसम्मका लागि प्रतियोगिता स्थगित भएको जनाएको हो ।

प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन क्लब र छिमेकी जिल्ला फुटबल संघका १० वटा टिम सहभागि हुने बताइएको थियो । प्रतियोगितामा यो वर्षको विजेताले ६ लाख नगदको पुरस्कार राशी राखिएको थियो । त्यस्तै उपविजेताले ३ लाख नगद, ट्रफि र मेडल राखिएको थियो ।

अघिल्लो वर्षको विजेताले ४ लाख र उपविजेताले २ लाख पुरस्कार पाएका थिए । यो वर्ष म्यान अफ द म्याचको राशी पनि १० हजार पुर्याइएको छ । गत वर्ष ५ हजार मात्रै थियो ।

यस्तो छ, विज्ञप्ति

 

प्रकाशित मिति : २०७६, ५ चैत्र बुधबार  ११ : २३ बजे

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान