२०८२, २४ भाद्र मंगलबार

काभ्रेको मण्डनदेउपुरमा टिपर र मिनि टिपर ठोकिदाँ २२ जना घाइते

काभ्रेको मण्डनदेउपुरमा टिपर र मिनि टिपर ठोकिदाँ २२ जना घाइते


धुलिखेल, २ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ कुन्ताबेसीमा टिपर र मिनिटिपर ठोकिँदा २२ जना घाइते भएका छन् । बा ५ ख ५७७४ नम्बरको टिपर बा २ ख २१८२ नम्बरको मिनिटिपरसँग ठोक्किएर भएको दुर्घटनामा मिनिटिपरमा सवार २२ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी  कुमार विक्रम थापाले जानकारी दिए ।

आइतबार सिन्धुपाल्चोकको देउरालीवाट काभ्रेको चैनपुरमा दहीचिउरा खुवाएर फर्कदै गर्दा मन्डनदेउपुर ७ कुन्ताबेशीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीरहेको डिएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २ चैत्र आईतबार  ७ : ०२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा