२०८२, ८ कार्तिक शुक्रबार

रोशीमा स्वास्थ्य सेवाको प्रभावकारीता सम्बन्धी छलफल

रोशीमा स्वास्थ्य सेवाको प्रभावकारीता सम्बन्धी छलफल


धुलिखेल, २० फागुनः रोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयहरुले स्वास्थ क्षेत्रको सेवा प्रभावकारी बनाउन सबै जुट्नुपर्ने बताएका छन् । मंगलबार कटुञ्जे स्वास्थ चौकिमा स्थानीय नागरिक र स्वास्थ कार्यालयका कर्मचारी बिच भएको समुदाय अंक पत्र कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

स्वास्थ कार्यालयलाई प्रभावकारि बनाउन कर्मचारीको आचारण, कर्मचारीको उपस्थिति, औषधि उपलब्धता, सुरक्षित मातृत्व लगायत कुरामा ध्यान दिनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

त्यस्तै खोप सेवाको उपलब्धता, गाउँघर किल्निक, पोषण सेवा, परिवार नियोजन सेवा, स्वास्थ चौकि सरसफाई, खाने पानी उपलब्धता, स्वास्थ व्यवस्थापन समितिको बैठक, ओपिडि सेवा, विद्यालयमा स्वास्थ शिविर सञ्चालन हुनुपर्ने जस्तो कुराहरु सहभागिले बताएको सामुदायिक सारथीका जिल्ला संयोजक भेषबहादुर दनुवार जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ६ : ४१ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले