२०८३, १३ जेष्ठ बिहीबार

पाँचखाल नगरपालिकाद्वारा स्वास्थ्यको अभिमुखिकरण

पाँचखाल नगरपालिकाद्वारा स्वास्थ्यको अभिमुखिकरण


धुलिखेल, २० फागनुः काभ्रेका पाँचखाल नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य शिक्षकहरुलाई भेला गराएर शरीरका ५ वटा अंगका बारे जानकारी गराएको छ । नगरपालिकाले मंगलबार आँखा, नाक, कान, घाँटी र मुखको हेरचाहा बारे नगरभित्रका महिला स्वास्थ्य स्वयंसेविका र शिक्षकलाई जानकारी गराएको हो ।

कार्यक्रममा नगरका विभिन्न विद्यालयमा स्वास्थ्य शिक्षा पठाउने शिक्षक र महिला स्वास्थ्य स्वयंसेविका सहभागि रहेको उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिइन् ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ६ : २७ बजे

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’

काठमाडौं । वैदेशिक रोजगारीमा उच्च आम्दानी खोजिरहेका नेपाली युवाका लागि

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर