२०८३, १८ भाद्र शुक्रबार

काभ्रेको चौरीदेउराली गाउँपालिकामा अध्यक्ष कप प्रतियोगीता सुरु

काभ्रेको चौरीदेउराली गाउँपालिकामा अध्यक्ष कप प्रतियोगीता सुरु


धुलिखेल, १७ फागुनः काभ्रेको चौरीदेउराली गाउँपालिकामा अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगीता शनिबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पालिकाका अध्यक्ष दिननाथ गौतमले गरेका थिए ।

प्रतियोगीताको उद्घाटन खेलमा वडा नम्बर ५ र ९ बिच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा वडा नम्बर ५ ले वडा नम्बर ९ लाई ३–२ गोल अन्र्तरले हराएको छ । त्यस्तै वडा नम्बर ८ र १ बिच भएको खेलमा वडा नम्बर १ ले वडा नम्बर ८ लाई २–१ गोलले हराएको गाउँपालिकाका प्रवक्ता बिनोद घिसिङले जानकारी दिए ।

प्रतियोगीतामा पहिलो हुने टिमले ५० हजार नगद, ट्रफि, प्रमाण पत्र र मेडल पाउने छ । दोस्रो हुने टिमले २५ हजार र तेस्रो हुने टिमले १० हजार नगद पुरस्कारको ब्यबस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगीतामा ९ वटै वडाको एक–एक वटा टिम सहभागी भएका छन् । प्रतियोगीतको फाईनल खेल २० गते हुने प्रवक्ता घिसीङको भनाई छ ।

प्रकाशित मिति : २०७६, १७ फाल्गुन शनिबार  ६ : १९ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण