२०८३, १८ भाद्र शुक्रबार

ककलिङ हरिसिद्धि पहिलो, बुद्धोदय दोस्रो

ककलिङ हरिसिद्धि पहिलो, बुद्धोदय दोस्रो


धुलिखेल, १५ फागुनः सिन्धुपाल्चोक जिल्लाको लिसंखु-पाखर गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ककलिङ हरिसिद्धि माध्यमिक विद्यालय ७ स्वर्ण सहित पहिलो भएको छ ।

बिहीबार सकिएको प्रतियोगितामा ६ स्वर्ण जित्दै बुद्धोदय माध्यामिक विद्यालय द्धितिय भएको छ । त्यस्तै ४ स्वर्ण सहित घिच्चेत उसिदुम माध्यामिक विद्यालय तृतिय भएको पालिकाका शिक्षक प्रेम कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा ९ वटा विद्यालय सहभागी भएका थिए । विजेता खेलाडीलाई बिहीबार नै पालिकाका प्रमुख कमल नेपालले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका सबै खेल रमा माध्यामिक विद्यालय अत्तरपुरमा भएको थियो ।

प्रकाशित मिति : २०७६, १५ फाल्गुन बिहीबार  ७ : ०८ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण