२०८२, ५ माघ सोमबार

ककलिङ हरिसिद्धि पहिलो, बुद्धोदय दोस्रो

ककलिङ हरिसिद्धि पहिलो, बुद्धोदय दोस्रो


धुलिखेल, १५ फागुनः सिन्धुपाल्चोक जिल्लाको लिसंखु-पाखर गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ककलिङ हरिसिद्धि माध्यमिक विद्यालय ७ स्वर्ण सहित पहिलो भएको छ ।

बिहीबार सकिएको प्रतियोगितामा ६ स्वर्ण जित्दै बुद्धोदय माध्यामिक विद्यालय द्धितिय भएको छ । त्यस्तै ४ स्वर्ण सहित घिच्चेत उसिदुम माध्यामिक विद्यालय तृतिय भएको पालिकाका शिक्षक प्रेम कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा ९ वटा विद्यालय सहभागी भएका थिए । विजेता खेलाडीलाई बिहीबार नै पालिकाका प्रमुख कमल नेपालले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका सबै खेल रमा माध्यामिक विद्यालय अत्तरपुरमा भएको थियो ।

प्रकाशित मिति : २०७६, १५ फाल्गुन बिहीबार  ७ : ०८ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ