२०८३, २३ आश्विन शनिबार

नेता गिरीको शोकसभा

नेता गिरीको शोकसभा


धुलिखेल, ९ फागुनः नेकपा काभ्रेले जिल्ला कमिटी सदस्य स्वर्गीय हरिदेव गिरीको श्रद्धाञ्जली कार्यक्रम गरेको छ । स्वर्गीय गिरीकै निवास बनेपा नगरपालिका वडा नम्बर २ घिमिरे गाउँमा शुक्रबार श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

२०२५ साल बैशाख १२ गते जन्मिएका गिरीको २०७६ साल माघ २१ गते मृत्यु भएको थियो । नेकपाका वागमती प्रदेश सचिवालय सदस्य टोक बहादुर वाईबाका प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला कमिटी सविच समेत रहेका वाईबाले गिरीको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताएका थिए ।

कार्यक्रममा वागमती प्रदेश सचिवालय सदस्य तेज बहादुर मिजार, प्रदेश सदस्य इन्द्र बहादुर थिङ लगायत नेताहरुले स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै गिरीको निधनले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै शोकलाई शक्तिमा बदल्न परिवारका सदस्यलाई आग्रह गरे ।

प्रकाशित मिति : २०७६, ९ फाल्गुन शुक्रबार  ७ : ०६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य