२०८३, १२ आश्विन मंगलबार

जिल्ला विपद् ब्यवस्थापन समिति सिन्धुपाल्चोकले भन्योः ‘अफवा मात्रै हो, नआत्तिनोस’

जिल्ला विपद् ब्यवस्थापन समिति सिन्धुपाल्चोकले भन्योः ‘अफवा मात्रै हो, नआत्तिनोस’


धुलिखेल, २९ माघः जिल्ला विपद् ब्यवस्थापन समिति सिन्धुपाल्चोकले जुगल गाउँपालिकाको वडा नम्बर ३ गुम्बामा देखिएको लक्षण कोरोनाभाइरस नभएको भन्दै नआत्ति आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार ढकालले बुधबार (आज) एक प्रेस विज्ञाप्ति निकालेर यस्तो बताएका हुन् । विज्ञप्तिमा गाउँपालिकाको पत्रको हवाला दिएर सञ्चार माध्यमहरुमा आएको खबरप्रति ध्यानाकर्षण भएको समेत उल्लेख गरिएको छ ।

गाउँपालिकाले मंगलबार संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायलाई पत्र लेख्दै नोबेल कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेको भन्दै विज्ञ टोली पठाउन माग गरेको थियो । गुम्बाका स्थानीयमा रुघाखोकी र अत्याधिक ज्वरो देखिएको उपचारमा संलग्न स्वास्थ्य कर्मीको टोली बताएका छन् ।

प्रकाशित मिति : २०७६, २९ माघ बुधबार  ३ : ४४ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय