२०८२, ८ कार्तिक शुक्रबार

तेमालको ठूलो पर्सेलमा निःशुल्क आँखा शिविर शुरु

तेमालको ठूलो पर्सेलमा निःशुल्क आँखा शिविर शुरु


धुलिखेल, १४ माघः काभ्रे तेमाल गाउँपालिकाको वडा नम्बर ६ मा निःशुल्क आँखा शिविर सुरु भएको छ । मुटु फाउन्डेशन र मनोज एशोसिएसनको आर्थिक सहयोगमा मंगलबारबाट शिविर सञ्चालन गरिएको वडाध्यक्ष विकुलाल तामाङले जानकार दिए ।

ठुलो पर्सेल स्वाथ्य चौकीमा सञ्चालन भइरहेको शिविर बिहीबारसम्म चल्ने वडाध्यक्ष तामाङले बताए । शिविरको पहिलो दिन ७७ जनाले आँखा परीक्षण गराएका थिए । १७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

शिविरमा ठुलो पर्सेलसँगै पालिकाको मेच्छेपौवा, चोपटार, चापाखोरी, नारायणस्थान पोखरी सहित वडा नं. १, २, ३ र ४ बाट निःशुल्क आँखा जाँच गर्न पुगेका छन् । वडाध्यक्ष तामाङले हिड्डुल गर्न नसक्ने, बालबालिका र बृद्धबृद्धा भएका ब्यक्तिलाई ध्यानमा राखेर शिविर सञ्चालन गरेको बताए ।

प्रकाशित मिति : २०७६, १४ माघ मंगलबार  ७ : ०१ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले