२०८३, १२ आश्विन मंगलबार

पाँचखालमा नि:शुल्क स्वास्थ्य शिविर

पाँचखालमा नि:शुल्क स्वास्थ्य शिविर


धुलिखेल, १२ माघः पाँचखालमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा ३ सय ९३ जनाले स्वास्थ्य परीक्षण गरेका छन् । पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल पाकिस्तान मैत्री सास्कृतिक संघको आयोजनामा भएको शिविरमा ३ सय ९३ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

१२ औं स्वास्थ्य शिविरको उद्घाटन पाकिस्तानी राजदुत डा मजर जावेद, पाँचखाल नगरका प्रमुख महेश खरेल र नेपाल पाकिस्तान मैत्री सास्कृतिक संघका अध्यक्ष हिमालयन शम्सेर राणाले सयुक्त रुपमा उद्घाटन गरेका थिए ।

पाकिस्तानबाट अध्ययन गरेर फर्किएका ८ डाक्टरले स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रकाशित मिति : २०७६, १२ माघ आईतबार  ९ : १९ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय