२०८३, १० भाद्र बिहीबार

हेलम्बु गाउँपालिकाका ४६ जनाले गरे रक्तदान

हेलम्बु गाउँपालिकाका ४६ जनाले गरे रक्तदान


धुलिखेल, २३ पुसः सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले रक्तदान कार्यक्रम गरेको छ । गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेको स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र सिग्देलले बताउनुभयो ।

पालिकाका कर्मचारी, नेपाल प्रहरी, बैंक, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । संकलन भएको रगत भक्तपुर ब्लड बैंकमा पठाइएको छ ।

प्रकाशित मिति : २०७६, २३ पुस बुधबार  ६ : ३५ बजे

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार