२०८२, २ माघ शुक्रबार

पाँचखालमा आलु सुपरजोनकोे नगरस्तरीय भेला

पाँचखालमा आलु सुपरजोनकोे नगरस्तरीय भेला


धुलिखेल, २२ पुस: काभ्रेको पाँचखाल नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत आलु सुपरजोनले नगरस्तरीय भेला गरिएको छ । । मंगलबार अन्र्तक्रिया सहितको भेलाले समन्वय समिति पनि गठन गरेको छ ।

कार्यक्रममा आलु सुपरजोनमा सुचिकृत भएका कृषि समुह, सहकरी, फार्म लागयत संस्थाका ६० जना प्रतिनिधि सहभागी भएका थिए । आधुनिक ढंगले आलु खेती गर्दा किसानले पाउने फाइदाका बारे पनि कार्यक्रममा छलफल भएको नगर प्रबक्ता सञ्जय तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २२ पुस मंगलबार  ६ : ४९ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा