२०८३, ५ भाद्र शनिबार

सिन्धुपाल्चोकको बराम्चीमा चीनको सहयोगमा भब्य विद्यालय भवन निर्माण

सिन्धुपाल्चोकको बराम्चीमा चीनको सहयोगमा भब्य विद्यालय भवन निर्माण


धुलिखेल, १९ पुसः सिन्धुपाल्चोकको विकट क्षेत्र जुगल गाउँपालिकाको बराम्चीमा रहेको रत्नराज्य माध्यमिक विद्यालयमा नयाँ भवन निर्माण पुरा भएको छ । चीन सरकारको करिब एक अर्ब रुपैयाँ लागतमा नयाँ भवन बनेको हो ।

अत्याधुनिक सुविधा सहितको भवन बनेपछि पढाईको स्तर समेत सुध्रने भन्दै विद्यार्थीहरु खुशी भएका छन् ।२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएपछि विद्यार्थीहरुले ठूलो समस्या भोग्दै आएका थिए । नवनिर्मित विद्यालयमा एककिचेन, एक डाइनिङ र एक सुरक्षागार्ड गरी तीन साना भवन छन् ।

१८ शिक्षकको लागि बेग्लाबेग्लै र करिब ६ सय जना विद्यार्थी अट्ने होस्टेल एउटा भवनमा संचालन हुनेछ । अर्को एक भवनमा कक्षाकोठा मात्रै सञ्चालन गरिनेछ ।कार्यालय, शिक्षक कोठा, बैठक कोठा, पुस्तकालय, कम्प्युटर र विज्ञान प्रयोगशालाका लागि फरक फरक कोठा निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  ८ : ४९ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही