२०८२, ३ कार्तिक आईतबार

पनौती नगरपालिकामा नयाँ सहकारी दर्ता र सेवा केन्द्र विस्तार गर्न बन्द (पत्र सहित)

पनौती नगरपालिकामा नयाँ सहकारी दर्ता र सेवा केन्द्र विस्तार गर्न बन्द (पत्र सहित)


धुलिखेल, १७ पुस : काभ्रेको पनौती नगरपालिकाले नयाँ सहकारी संस्था दर्ता गर्न तत्काललाई रोकेको छ । नगर स्तरीय सहकारी विकास समितिले नगरपालिकाभित्रका सहकारीलाई नियमन, ब्यवस्थापन र अनुगमन गर्नका लागि आवश्यक कानुन निर्माणका चरणमा रहेको भन्दै दर्ता रोकेको हो ।

समितिका सदस्य सचिव इन्द्रप्रसाद अधिकारीका अनुसार अन्यत्रै केन्द्रिय कार्यालय खोलेर पनौती नगरपालिकाभित्र सेवा केन्द्र विस्तार गर्न चाहाने सहकारीले पनि केहि समयका लागि पाउने छैनन् । सहकारी ऐन २०७४ जारी गरिसकेको नगरपालिकाले सहकारी सञ्चालनका लागि नीति समेत बनाइरहेको छ ।

नीति नबन्दा सम्मका लागि नयाँ सहकारी दर्ता र सेवा केन्द्र विस्तारको काम गर्न रोक लगाइएको सदस्य सचिव अधिकारीले जानकारी दिए । नगरपालिकाभित्र एकसयको हाराहारिमा विभिन्न विषयगत सहकारी संस्था सञ्चालनमा छन् ।

प्रकाशित मिति : २०७६, १७ पुस बिहीबार  ३ : ३९ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल