२०८३, १५ श्रावण शनिबार

मण्डनदेउपुरको बाग्देवी ६६ औँ वर्ष पुरा

मण्डनदेउपुरको बाग्देवी ६६ औँ वर्ष पुरा


धुलिखेल, १७ पुसः  काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ ज्याम्दीमा रहेको बाग्देवी माविको बार्षिक उत्सव कार्यक्रम सकिएको छ । आज ६६ औँ बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमूख टोक बहादुर वाईबाले शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

विद्यालयलाई उत्कृष्ट बनाउन शिक्षण सिकाइ क्रियाकलाप पनि उत्कृष्ट नै हुनुपर्ने उनको भनाई छ । त्यसका लागि विद्यार्थी, अभिभावक, शिक्षक सबैले सक्दो योगदान गर्नुपर्ने नगरप्रमूख वाइबाले बताए ।

कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत प्रणनाथ न्यौपानेले नगरपालिकाले शिक्षा क्षेत्रमा लागानी बढाएको जानकारी दिए । जिल्ला समन्वय समितिका सदस्य प्रेम लामाले शिक्षाको बिकासका लागि आफुले गर्न सक्ने सहयोग गर्न तत्पर रहेको बताए ।

विद्यालायमा ३८१ जना बिद्यार्थी अध्यन गर्दै आइरहेका छन । बार्षिक उत्सवको अवसरमा वर्षभरि सञ्चालन गरिएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको छ । नगरपालिका भित्र ४० वटा विद्यालय रहेका छन् । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार पराजुलीको अध्यक्षता भएको थियो ।

प्रकाशित मिति : २०७६, १७ पुस बिहीबार  ३ : १५ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने