२०८२, ११ चैत्र बिहीबार

तेमाल गाउँपालिकामा निबन्ध र हारिजी जवाफ प्रतियोगिता

तेमाल गाउँपालिकामा निबन्ध र हारिजी जवाफ प्रतियोगिता


धुलिखेल, ११ पुसः काभ्रेको तेमाल गाउँपालिकामा हाजिरी जवाफ र निबन्ध प्रतियोगिता सकिएको छ । ‘तेमालको अभियान, प्रतिभाको पहिचान’ भन्ने नाराका साथ पालिकाले आज आधारभूत विद्यालयस्तरीय हाजिरी जवाफ र माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको हो ।

हाजिरी जवाफ प्रतियोगीतामा पालिकाभित्रका १८ वटा आधाभूत विद्यालय सहभागी भएका थिए । त्यसैगरी निबन्ध प्रतियोगितामा १० वटा माध्यामिक विद्यालय सहाभागी भएको गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिनुभयो ।

हाजिरी जवाफ प्रतियोगितामा सर्बोद्धार मावि प्रथम, राधाकृष्णा मावि द्वितिय र पञ्चकन्या मावि तृतिय भएका छन । निबन्ध प्रतियोगितामा भने पञ्चकन्या माध्यमिक विद्यालय प्रथम, तेमाल माध्यमिक विद्यालय द्वितिय र नारायस्थान माध्यमिक विद्यालय तृतिय भएका छन ।

उत्कृष्ट विद्यालयहरुलाई पालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले वितरण गरेकी थिइन् । कार्यक्रममा वडाध्यक्षहरु, प्रमूख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल, शिक्षा शाखाका साथै विभिन्न विद्यालयका प्रधानाध्यपक तथा शिक्षक सहभागि भएका थिए ।

प्रकाशित मिति : २०७६, ११ पुस शुक्रबार  ६ : ३३ बजे

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल