२०८२, २४ पुस बिहीबार

काभ्रेको महाभारत गाउँपालिका साक्षर घोषणाको तयारीमा

काभ्रेको महाभारत गाउँपालिका साक्षर घोषणाको तयारीमा


धुलिखेल, ९ पुस काभ्रेको अति विकट महाभारत गाउँपलिका साक्षर गाउँपालिका घोषणा हुने भएको छ । विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, शिक्षक संघ संगठनका प्रतिनिधिसँग गाउँपालिकामा भएको छलफलले साक्षर पालिका घोषणाका लागि तयारी गर्ने निर्णय गरेको हो । पालिकाभित्र ४९ वटा विद्यालयहरु छन् ।

आगामी पुस २७ गते साक्षर घोषणा गर्ने तयारीमा जुटेको गाउँपालिकाका प्रवक्ता रविन मोक्तानले जानकारी दिए । बैठकले आधारभुत तहका सबै बिद्यालयमा नृत्य प्रतियोगीता गरिने, साक्षर नागरिक सम्बृद्ध महाभारत भन्ने विषयमा माध्यमीक विद्यालयहरुका बिच बक्तृत्वकला प्रतियोगीता गर्ने पनि निर्णय गरेको छ ।

बैठकले माध्यमिक विद्यालयहरुमा ई हाजीरीको समेत ब्यबस्था गर्ने निर्णय गरेको छ । ‘साक्षर पालिका घोषणाका लागि सरोकारवाला सबैलाई परिचालन गर्ने निर्णय भएको छ, प्रवक्ता मोक्तानले भने ‘यस अभियानमा सबैको एक्यबद्धता छ ।’

प्रकाशित मिति : २०७६, ९ पुस बुधबार  ११ : ०० बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय