२०८३, ८ आश्विन शुक्रबार

ब्लड क्यान्सर पीडित सापकोटाको सहयोगार्थमा लाइन्स म्युजिकल नाइट

ब्लड क्यान्सर पीडित सापकोटाको सहयोगार्थमा लाइन्स म्युजिकल नाइट


पोखरा, ७ पुस : समाज प्रती उत्तरदायी हुँदै ब्लड क्यान्सर पीडित पोखराका सत्य राज सापकोटाको सहयोगार्थ पोखरामा लाइन्स म्युजिकल नाइट २०१९ सम्पन्न भएको छ।लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटिले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा गायक प्रमोद खरेल, पशुपति शर्मा, सम्झना भण्डारी , बिक्रम बराल, कमेडियन डोरेस खतीवडा ,मेनुका माझि लगायतका चर्चित कलाकारहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए । पोखरा सभा गृहमा दिउँसो ३ बजे बाट सुरु भएको कार्यक्रम राती ८ बजे सम्म चलेको थियो ।

कार्यक्रम सफल भयको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष लायन बिक्रम गुरुङले जानकारी दिए । अर्का अध्यक्ष लायन चेतन कार्कीले भने चाडैं नै एक कार्यक्रम गरि बिरामी सत्यराज सापकोटालाई रकम हस्तान्तरण गरिने बताएका छन् ।

एम जे एफ लायन दिपक श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लायन सुचित्रा कुवँर थापालाई लायन क्लबप्रती उहाँको योगदानको कदर गर्दै सम्मान समेत गरिए को थियो।

प्रकाशित मिति : २०७६, ७ पुस सोमबार  ९ : २५ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई