२०८३, ७ कार्तिक शनिबार

लिसंखु पाखर गाउँपालिकाले सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने

लिसंखु पाखर गाउँपालिकाले सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने


धुलिखेल, ७ पुसः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । आँखा शिविर सञ्चालनका लागि पालिकाले बनेपा स्थित रेयुकाई मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार पालिकाका सबै वडामा चालु आर्थिक वर्षभित्रै निःशुल्क आँखा शिविर सञ्चालन हुनेछ । आँखा जाँच देखि मोतियाविन्दुका विरामी भएकाहरुको शल्यक्रिया समेत निःशुल्क गरिने पालिकाकाले जानकारी दिएको छ ।

आँखा अस्पताल र गाउँपालिका बीच सम्झौता लगत्तै वडा नं ४ अत्तरपुरमा आँखा शिविर पनि गरिएको छ । शिविरमा १४२ जनाको आँखा परीक्षण गरिएको थियो । ती मध्ये २३ जना मोतिबिन्दु भएको पाइएपछि निःशुल्क शल्यक्रियाका लागि बनेपास्थित आँखा अस्पतालमा सोमबार पठाइएको पालिकाकाले जनाएको छ   ।

प्रकाशित मिति : २०७६, ७ पुस सोमबार  ७ : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना