२०८३, २३ आश्विन शनिबार

कर्मचारीको कामचोर प्रवृत्ति रोकिएन, हाजिर गरेर टाप कस्छन्

कर्मचारीको कामचोर प्रवृत्ति रोकिएन, हाजिर गरेर टाप कस्छन्


काठमाडौं, २ पुस : देशभरका सरकारी कार्यालयमा कर्मचारीले समय पालना नगरी कार्यालयको काममा चरम ठगी गरेको पाइएको छ। अहिले पनि कतिपय सरकारी कायालयमा हाजिर गर्ने र टाप कस्ने प्रवृत्ति यथावत् नै रहेको छ। कर्मचारी वृत्तमा यस्तो प्रवृत्तिलाई हाटा प्रवृत्ति भनेर व्यंग्य गरिन्छ।

हाटा भन्नाले हाजिर गर्ने र अन्यत्र व्यक्तिगत काममा टाप कस्ने प्रवृत्ति हो। प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले संघीय मन्त्रालय, विभाग, अस्पताल, विभिन्न कार्यालयदेखि वडा कार्यालयसम्म गरेको अनुगमनबाट पनि धेरै कर्मचारी कामचोर प्रवृत्तिकै रहेको देखाएको समाचार राजधानी दैनिकमा छ।

केन्द्रले अनुगमनका क्रममा कारबाही सिफारिस गरेका मध्ये ८३ प्रतिशत कर्मचारीले कार्यालय समयको पालना नगरको पाइएको हो। केन्द्रले १७ सय ६ जना कारबाही सिफारिस गरेकामा एक हजार ४१६ जनाले समय पालना नगरेको पाइएको छ। यसरी समय पालना नगर्नेमा ३२१ वीर अस्पतालका कर्मचारी रहेका छन्।

प्रकाशित मिति : २०७६, २ पुस बुधबार  ७ : १८ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि