२०८२, २२ चैत्र सोमबार

वडा नम्बर ८ ले जित्यो नमोबुद्ध नगर मेयर कपको उपाधि

वडा नम्बर ८ ले जित्यो नमोबुद्ध नगर मेयर कपको उपाधि


धुलिखेल, १ पुसः काभ्रेको नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको मेयर कप प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा वडा नम्बर १ लाई हराउँदै प्रथम भएको वडा नम्बर ८ ले नगद ३० हजार, मेडल र ट्रफि पाएको छ । प्रतियोगितामा वडा नम्बर १ दोस्रो हुदैँ नगद २० हजार पुरस्कार जित्ने सफल भएको छ ।

त्यस्तै तेस्रो भएको वडा नं ९ ले नगद १० हजार पुरस्कार पाएको छ । यसैबीच नेपाली काँग्रेसका नमोबुद्ध नगरसभापति कुनसाङ लामाले प्रथमलाई २० हजार, द्धितिय र तृतिया हुने टिमलाई १०÷१० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

२४ गतेबाट सुरु भएको प्रतियोगितामा ११ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २०७६, १ पुस मंगलबार  ८ : ०९ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर