२०८२, ८ कार्तिक शुक्रबार

पाँचखालमा छाला रोग सम्बन्धि शिविर

पाँचखालमा छाला रोग सम्बन्धि शिविर


धुलिखेल, ३० मंसिर: काभ्रेको पाँचखाल नगरपालिकाको स्वाथ्य शाखाले गरेको छाला रोग सम्बन्धि शिविरमा २ सयभन्दा बढीले छाला परीक्षण गरेका छन । वडा नं १२ बालुवा स्वाथ्य चौकीमा आइतबार भएको एक दिने कार्यक्रममा २ सय भन्दा बढीको छाला परीक्षण गरिएको नगरपालिकाका उपप्रमूख लक्ष्मी दनुवारले जानकार दिइन् ।

स्वास्थ्य शिविरमा जिल्ला स्वाथ्य कार्यालय ३ जना र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रका २ जना छाला सम्बन्धि बिशेषज्ञले छालाको परीक्षण गरेका थिए ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ८ : ५३ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले