२०८२, ६ पुस आईतबार

काभ्रेको धुलिखेल २ मा नेकपाका देवप्रसाद कोइराला विजयी

काभ्रेको धुलिखेल २ मा नेकपाका देवप्रसाद कोइराला विजयी


काभ्रे, १४ मंसिर :  काभ्रेको धुलिखेल नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार देवप्रसाद कोईराला विजयी भएका छन ।

शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार देवप्रसाद कोईरालाले ८६७ मत पाएर विजयी भएका हुन् । उनको  निकटतम प्रतिद्वन्द्वी दर्णबहादुर खत्रीले ५८२ मत पाएका छन् । त्यहाँ पूर्व नेकपा एमालेका राजन कोईराल विजयी भएका थिए । उनको हत्या भएपछि उपचुनाव भएको हो ।

प्रकाशित मिति : २०७६, १४ मंसिर शनिबार  ९ : ४९ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा