२०८२, २३ कार्तिक शनिबार

विप्लवको पार्टीमा पनि ‘सांस्कृतिक विचलन’, यौन काण्डमा धमाधम कारवाही

विप्लवको पार्टीमा पनि ‘सांस्कृतिक विचलन’, यौन काण्डमा धमाधम कारवाही


काठमाडौं, कात्तिक २१ : सरकारद्वारा प्रतिबन्धित नेकपामा सांस्कृतिक विचलन देखा परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाभित्र प्रभावशाली मानिएका केही कार्यकर्ता नै यौन काण्डमा मुछिएका हुन् । जनआस्था साप्ताहिकले जनाएअनुसार सांस्कृतिक कमजोरी गरेका क. राकेशलाई सो पार्टीले तीन महिनाका लागि निलम्बन गरेको छ ।

यस्तै विभिन्न स्थान र समयमा बन्दी जीवन व्यथित गरिरहेका पार्टी नेता÷कार्यकर्तामाथि मारपित गर्ने जेलर र नाइकेहरुलाई कारवाही गर्ने तयारी पनि सो पार्टीले गरेको छ ।

विप्लव समूहले सामाजिक विसंगतिविरुद्ध हात हाल्ने तयारी गरेको विवरणसहित जनआस्था साप्ताहिकले बुधबारको अङ्कमा ‘केटी काण्डवाला कमरेड बिप्लवद्वारा क¥याप्पै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २०७६, २१ कार्तिक बिहीबार  ६ : ४८ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा