२०८३, १५ कार्तिक आईतबार

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पहिलो दिन (फोटो फिचर)

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पहिलो दिन (फोटो फिचर)


काठमाडौं, २५ असोज :  चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार आइपुगेका छन् । भारतको चेन्नई हुँदै चिनियाँ विशेष विमानमार्फत काठमाडौं आइपुगेका राष्ट्रपति सीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली आफै त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।

यस्तै ओली नेतृत्वको मन्त्रिमण्डलका सदस्य, उच्च तहका कर्मचारी, अन्य कर्मचारी मात्र नभई सर्वसाधरणले समेत चिनियाँ राष्ट्रपति सीको स्वागत गरेका थिए ।

सीको स्वागतका लागि नेपाली सेनाले २१ तोपको सलामी मात्र दिएन, स्वतःस्फूर्त रुपमा तयार भएका विभिन्न संघसंस्थाहरुले विभिन्न साँस्कृति झाँकीहरु प्रदर्शन गरेर चिनियाँ राष्ट्रपति सीलाई नेपालमा न्यायो स्वागत गरिएको छ ।

२३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको नेपालको राजकीय भ्रमणलाई सरकार, सत्ता पक्ष दलले मात्र नभई विपक्षी दल, नेता र सर्वसारधणले समेत निकै महत्व दिएका छन् ।

तस्बीरमा हेर्नुहोस् पहिलो दिन

                                                                                                                                                                          रासस

प्रकाशित मिति : २०७६, २६ आश्विन आईतबार  १२ : १६ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग