२०८२, १८ भाद्र बुधबार

गाउँघरबाट शहरबासीलाई दशैंको खुराक ल्याइँदै

गाउँघरबाट शहरबासीलाई दशैंको खुराक ल्याइँदै


बनेपा, १५ असोजः उहिले पूर्खाले सन्ततीलाई आत्म निर्भर बन्न प्रेरित गरेका थिए । आफ्ना आवश्यकता अनुसारका सामग्रीहरु आफैं निर्माण गर्दथे ।

बोक्नका लागि धेरै गहकिलो नहुने यो चित्राको टोकरी हाम्रा ग्रामीण समुदायलाई निकै काम लाग्ने भाँडो हो । आफ्नै भूगोल, आफ्नै माटो र आफ्नै सिर्जना तथा सीपमा निर्माण गरिएका यस्ता टोकरीहरु बुन्ने सीप त पूर्खाले छाडेकै थिए । तर, हाम्रो नेपाली समाज आधुनिकतातर्फ उन्मुख छ । सीप भए पनि उपयोगमा ल्याउँदैन । मतलब परनिर्भर भएर हिड्न रुचाउँछ ।

गाउँघरमा देखिने नेपाली मौलिकताको यस्ता चित्र, फुङ्लाहरु लोपहुँदै जान थालेका छन् । पूर्वको व्यापारिक नाका काभ्रेको बनेपामा ग्रामीण भेगबाट दशैंका लागि यी युवा निङ्गालोबाट बनेको टोकरीमा यसरी कुखुरा ल्याउँदैछन् । शहरबासीको घरआँगनमा दशैंको आवश्यकता पूरा गर्न लोकल कुखुरा भित्र्याउँदै छन् ।

प्रकाशित मिति : २०७६, १५ आश्विन बुधबार  ७ : २५ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना