२०८३, १७ बैशाख शुक्रबार

विजय दशमिको उपलक्ष्यमा “फौजी जागीर” सार्वजनिक (भिडियो सहित)

विजय दशमिको उपलक्ष्यमा “फौजी जागीर” सार्वजनिक (भिडियो सहित)


काठमाडौँ, १२ असोज : राष्ट्रसेवक कर्मचारी फौजीको कथा वस्तुलाई समेटर शुभ विजय दशमिको उपलक्ष्यमा डि.ए.आर मुभिजले विवेक चौलागाईको लोक दोहोरी गीत ‘फौजी जागीर’ आम दर्शक तथा स्रोता माझ ल्याएको छ । प्रभावन जे को शब्द तथा संगीत रहेको गीतमा प्रभावन जे, विवेक चौलागाई, गीतादेवी र जिवन बडुको स्वर रहेको छ ।

बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको गीतमा एरेन्ज तथा मिक्सिङ जिवन बडुले गरेका छन् । प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा रामशरण जंगम, प्रल्हाद खरेल, सुर्दशन सिग्देल, हेरुका लामा, सरिता राजउपाध्याय, आभा नेपाल, सुष्मा ढकाल, बद्रि दंगाल र गोकुल चौलागाईले अभिनय गरेका छन् ।

सम्पादन तथा सहायक निर्देशन नविन भट्ट, छायाँकन÷ड्रोन रोनिश तामाङ, आर्ट राजाराम गौतम, मेकअप शर्मिला सुनवार, व्यवस्थापन कृष्ण गौतम र गोकुल दंगालको रहेको छ । केहि समय अगाडि चरि मैना बजारमा ल्याएका विवेक चौलागाईको यो पाँचौ गीत हो । गीतको भिडियो तलको लिंकमा रहेको छ ।

प्रकाशित मिति : २०७६, १२ आश्विन आईतबार  ६ : ०१ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले