२०८२, १२ पुस शनिबार

नेपाल एशियन टेबुलटेनिसको फाइनलमा

नेपाल एशियन टेबुलटेनिसको फाइनलमा


काठमाडौँ, ३० भदौ :  इन्डोनेसियाको जाकर्ता शहरमा जारी २४ औँ एशियन टेबुलटेनिस च्याम्पियनसीप–२०१९ मा नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको छ ।

नेपाली टोलीका व्यस्थापक धर्ममान बज्राचार्यका अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टोलीले लिग कम नकआउटका आधारमा भएको पहिलो खेलमा जोर्डनलाई र दोस्रो खेलमा तुर्कमेनिस्तानलाई समान ३–० को सेटमा पराजित गर्दै फाइनलको यात्र तय गरेको हो ।

नेपाली महिला टोली लिग चरणमा मकाउ र इरानसंँग समान ३–० ले नै पराजित भएको थियो । यस्तै पुरुष टोलीले पनि तुर्कमेनिस्तानमाथि ३–१ को जित निकालेको छ । जसमा स्यान्टु श्रेष्ठले दुई र संयोग कपालीले एक खेल जितेका थिए । अमरलाल मल्ल भने पराजित भएका थिए । मेन्स टिम इभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाइल्याण्डसँग ३–० को सेटमा पराजित भएको छ । रासस

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ९ : ३९ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको