२०८३, ८ कार्तिक आईतबार

औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न: ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक

औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न: ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक


काठमाडौँ, ३० भदौ :औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक धरातलमा योगदान पू¥याउँदै आएका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

यसै क्रममा बिन्ती छ मलाई बोलको गीतले ३ अवार्ड चुम्न सफल भई ह्याट्रिक गर्न सफल भयो । सोही गीतबाट सर्वोत्कृष्ट संगीतकार सुगम संगीततर्फ ज्योतिप्रकाशले अवार्ड चुम्न सफल भए भने म्यूजिक भिडियो निर्देशकमा सुमन बैरागी पण्डित र म्यूजिक भिडियो मोडलमा नारायण ढकालले अवार्ड चुम्न सफल भएका थिए । चन्द्र भट्टचनले लेखेको उक्त गीतमा स्वर संगीतकार स्वयं ज्योति प्रकाशको रहेको छ । गीतमा नारायणको साथमा बिनिताले अभिनय देख्न पाइन्छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा राजधानीमा सम्पन्न अवार्ड समारोहमा समाजका विभिन्न विधा र ओहदाका व्यक्तित्वहरु सम्मानित भएका थिए ।

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ९ : ३० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना