२०८३, १६ श्रावण आईतबार

सन्जिब ठकुरीको “इसारामा चल्छ दुनिया” (भिडियाे सहित)

सन्जिब ठकुरीको “इसारामा चल्छ दुनिया” (भिडियाे सहित)


काठमाडौँ, २३ भदौ :माेडल सन्जिब ठकुरीको “इसारामा चल्छ दुनिया” बाेलकाे गित सार्वजनिक भएकाे छ । माेडलिङ् तथा म्युजिक भिडियाे निर्देशन गर्दै आईरहेका संजिवकाे स्वरमा आएकाे उनकाे पहिलाे गीत हाे ।गीतमा रोशन सिङ्गको लय तथा शब्द रहेको छ ।

बिसाल निरौलाको सगीत सयोजन रहेकाे गीतमा कुमार रानाको अडियो मिक्सिङ्ग रहेको छ । म्युजिक भिडियाेकाे निर्देशन क्रान्ति केसी, छायांकन अजय रेग्मी र सम्पादन क्रान्ति केसीको रहेको छ । भिडियोमा स्वंम सन्जिब ठकुरी र राजकुमार रोकाको अभिनय रहेको छ । भिडियाेकाे लिङंक तल दिईएकाे छ ।

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  ६ : २६ बजे

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते

नवलपरासी। भारततर्फबाट आएका हतियारधारी सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित सुस्ता क्षेत्रमा प्रवेश

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली