२०८२, २३ कार्तिक शनिबार

अर्थमन्त्रीबाट समानुपातिक सांसदमाथि विभेद गरियो : सांसद नवीना

अर्थमन्त्रीबाट समानुपातिक सांसदमाथि विभेद गरियो : सांसद नवीना



काठमाडौं, २२ भदौ : सत्तारुढ दल नेकपाकी सांसद नविना लामाले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरुका बीचमै विभेद गरिएको गुनासो गरेकी छन् । नेकपाबाट निर्वाचित समानुपातिक सांसद लामाले अर्थमन्त्रीबाटै यस्तो विभेद भएको बताएकी हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले अर्थमन्त्रीबाटै समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीच विभेद भएको बताइन् । उनको प्रत्यक्ष निर्वाचित सांसदलाई निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रममा हर्ताकर्ता बनाएको सन्दर्भमा निकाल्दै यस्तो बताएकी हुन् ।

विभेदलाई निरन्तरता दिंदै अब कार्यविधीमा पनि यस्तै आउछ कि ? नीति निर्माण तहमै विभेद भयो भने जनतामा कस्तो सन्देश जान्छ ? बिचार गरियोस् ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  १० : २० बजे

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत