२०८३, १५ कार्तिक आईतबार

प्रधानमन्त्रीलाई भेट्न बामदेव गौतम र विष्णु पौडेल सिंगापुर जादै

प्रधानमन्त्रीलाई भेट्न बामदेव गौतम र विष्णु पौडेल सिंगापुर जादै


काठमाडौं, १६ भदौ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् । गौतम र पौडेल उपाचारका क्रममा रहेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भोलि १ बजे सिंगापुर जान लागेका हुन ।

सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार जारी छ ।शरीरमा रहेको रगत फिल्टर गर्ने काम ‘प्लाज्माफेरेसिस’ जारी छ । ओली भदौ २० गते स्वदेश फर्कने कार्यक्रम छ। प्लाज्माफेरेसिस भनेको रगतमा रहेको प्लाज्मा छानेर हटाउने उपचार प्रक्रिया हो

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ११ : २६ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग