२०८२, ९ मंसिर मंगलबार

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?


काठमाडौं । स्तन युवतीको सौन्दर्यको मानक हो । त्यसैले त हरेक युवती चाहन्छिन्, कसिलो, पुष्ट एवं सुडौल स्तनप्रति बढीभन्दा बढी पुरुष आकर्षित हुन्छन् ।

प्राकृतिक रुपमा सबैको स्तनको आकार र बनौट एकसमान हुँदैन । तर, केही ठूला र केही सानो हुँदैमा यसमा चिन्ता लिनु पर्ने भने छैन । सबै सौन्दर्य भनेको स्तनको साइजमात्र पनि होइन ।

एक अध्ययन अनुसार सानो वा ठूलो कुन प्रकारका स्तनमा पुरुषको आकर्षण बढी हुन्छ भनि गरिएको एक अन्तरराष्ट्रिय सर्बेक्षण यसबाट एकरुपता पाइएको थिएन । त्यसमा पुरुषलाई सोधिएको थियो, कुन ब्रेस्ट साइज ठिक हुन्छ रु यसमा हरेक देशको महिला र पुरुषको सोंचमा एकरुपता पाइएन । यद्यपी अधिकांशको जवाफ एउटै थियो । अर्थात सर्बेको निचोड थियो कि, सि९कप साइज ब्रेस्ट सबैभन्दा राम्रो देखिन्छ ।

एक अन्तर्रा्ष्ट्रिय सर्वेक्षण एजेन्सी मेडिकल टेलिकन्सल्टेन्शन वेबसाइट जावाका अनुसार, सामान्यत पुरुष र महिला ठूलो कप साइजको ब्रेस्ट रुचाउँछन् । यसमा धेरैजसो महिला पुरुष सि, डि र डि–डि साइजको ब्रेस्ट मन पराउँछन् । यस सर्बेमा एक हजार पुरुष र ९ सय बढी महिला सहभागी थिए ।

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  १० : ४२ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा