२०८२, २५ भाद्र बुधबार

काभ्रेका चार भाइले विप्लव छाडे

काभ्रेका चार भाइले विप्लव छाडे


काभ्रे, ३१ साउन । काभ्रेमा नेत्र विक्रम चन्द्र (विप्लव) ले नेतृत्व गरेकाे समूहका कार्यकर्ताकर्ताहरुले सत्तापक्ष नेकपालाई रोजेका छन् ।

जिल्लाकाे विभिन्न गतिविधिमा विप्लव समूहबाट संलग्न रहेका सुन्दर रायमाझी, अनिल रायमाझी, नकुल परियार र नरेन्द्र तामाङ आज सत्तापक्ष नेकपाको पार्टी कार्यालय बनेपामा एक कार्यक्रमका बीच प्रवेश गरेको नेकपाकी अध्यक्ष रुकु चौलागाइले जानकारी दिइन ।

उनीहरुलाई नेकपाकी अध्यक्ष चौलागाइले टिका र खादा लगाएर नेकपामा स्वागत गरेकी हुन् । उनीहरुलाई केही दिनअघि प्रहरीले गिरिफ्तार गरी धुलिखेलममा राखेको थियो ।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ५ : ०८ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा