२०८३, ३० जेष्ठ आईतबार

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन,करोडौं मान्छेका प्रेरणा थिइन : प्रधानमन्त्री मोदी

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन,करोडौं मान्छेका प्रेरणा थिइन : प्रधानमन्त्री मोदी


काठमाडौं २२ साउन भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको हृदयाघातका कारण निधन भएको छ । हृदयाघातका कारण अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको भारतीय अखबारहरुले जनाएको छ। ६७ वर्षीया स्वराज भारतकी पहिलो महिला विदेशमन्त्री थिइन् ।

स्वराज लामो समयदेखि बिरामी थिइन्। सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो। उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन्। भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत भएकी थिइन्। मोदीले दुःख व्यक्त गर्दै स्वराज करोडौं मान्छेका लागि प्रेरणा थिइन् भन्दै ट्विट गरेका छन्।

प्रकाशित मिति : २०७६, २२ श्रावण बुधबार  १२ : ४९ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा