२०८२, २२ चैत्र सोमबार

सरकारले ग्याँसको मूल्य घटायो, डिजेल र पेट्रोलमा बढायो

सरकारले ग्याँसको मूल्य घटायो, डिजेल र पेट्रोलमा बढायो


काठमाडौं २३ साउन : नेपाल सरकारले खाना पकाउने ग्यासको मूल्य घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राति ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको हो ।

वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ।

त्यस्तै पेट्रोल तथा डिजेल र मटितेलको मूल्य भने बढाएको छ । पेट्रोल लिटरमा १ रुपैयाँ महंगो हुँदा डिजेल र मटितेलको मूल्य ५० पैसा मात्रै बढेको छ । यस्तै, डिजेलमा पनि सरकारले पचास पैसा मूल्य बढाएको छ।

प्रकाशित मिति : २०७६, २२ श्रावण बुधबार  १२ : ०५ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर