२०८३, २ आश्विन शनिबार

मन्त्री भट्टराईको शपथ ग्रहण : नेपाल एयरलाइन्स नम्बर १ राम्रो बनाउने उद्घोष

मन्त्री भट्टराईको शपथ ग्रहण : नेपाल एयरलाइन्स नम्बर १ राम्रो बनाउने उद्घोष


काठमाडौं १५ साउन : नवनियुक्त संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित सपथ समारोहमा उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार नै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा भट्टराईलाई नियुक्त गरेका थिए । गत फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका थिए ।


मन्त्री भट्टाराईले नेपाल एयरलाइन्सको गरिमालाई माथि उठाउने बताएका छन् । ‘अहिले नेपाल एयरलाइन्स प्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, र उठेका प्रश्न न्यूनीकरण गर्नेछौं,’ मन्त्री भट्टराईले भने, ‘एकदिन यस्तो बनाउँछौं, वाह १ नेपाल एयरलाइन्स भन्ने हुन्छ ।’

प्रकाशित मिति : २०७६, १५ श्रावण बुधबार  ७ : १४ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी