२०८३, १० भाद्र बिहीबार

नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, कार्यकर्ता भेटघाट रोकियो

नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, कार्यकर्ता भेटघाट रोकियो


काठमाडौँ ३ साउन । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । दाहाल बिहीबारदेखि अस्वस्थ भएको उनको निजि सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री दाहालको घाँटीमा समस्या भएको हो । घाटीमा टन्सील भएपछि चिकित्सकले उनलाई केहीदिन नबोल्न सल्लाह दिएका छन् । प्रचण्ड ललितपुर खुमलटार स्थित निवासमा आराम गरिरहेका छन् ।

घाँटीमा समस्या आएपछि प्रचण्डको शुक्रबारको सबै कार्यक्रम स्थगित गरिएको छ ।

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ५ : ५६ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट