२०८३, २४ आश्विन आईतबार

नेकपाको एकता टुङ्गीयो : काभ्रेको ईन्चार्ज दिननाथ र रिजाल

नेकपाको एकता टुङ्गीयो : काभ्रेको ईन्चार्ज दिननाथ र रिजाल


काठमाडौँ १ असार प्रमुख सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को एकता प्रक्रियाको गृहकार्य सम्पन्न भएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया टुङ्ग्याउनुभएकोे महासचिव विष्णुप्रसाद पौडेलले बताएका छन् । बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी थिए ।

पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तरराष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत एकताका बाँकी रहेका सम्पूर्ण कामलाई अन्तिम रुप दिइएको छ । बुधबार टुङ्गिएको गृहकार्य साउन ५ गते बस्ने पार्टीको सचिवालय बैठकमा पेश हुने र त्यसपछि कार्यान्वयन जाने महासचिव पौडेलले बताएका छन् ।

यसैबीच एकता प्रक्रृयाले पूर्णता नपाएको काभ्रेको इन्चार्जमा पूर्व नेकपा एमालेका ईश्वरी रिजाल र एमाओवादीका दिननाथ गौतम रहेका छन् ।

प्रकाशित मिति : २०७६, ३१ असार मंगलबार  ९ : ०७ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि