२०८३, १५ कार्तिक आईतबार

कांग्रेस सांसदले ५ दिनको तलब बाढी पहिरो प्रभावितलाई दिने

कांग्रेस सांसदले ५ दिनको तलब बाढी पहिरो प्रभावितलाई दिने


काठमाडौं ३० असार : प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितलाई आफ्नो पाँच दिनको तलब सहयोग गर्ने भएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति मार्फत संघीय संसदमा रहेका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २०७६, ३० असार सोमबार  ७ : ०० बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग