२०८३, २ आश्विन शनिबार

सहकारीको चर्को व्याजलाई नियन्त्रण गर्नुपर्ने:मन्त्री अर्याल

सहकारीको चर्को व्याजलाई नियन्त्रण गर्नुपर्ने:मन्त्री अर्याल


पोखरा : भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी जनताको संस्था हुँदा हुँदै पनि पनि चर्को व्याज लगाएको गुनासो आएको बताउनुभएको छ। सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीयतहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रर्वद्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारीले चर्को व्याज लगाएको सुनेको बताउदै जनताको सिधा पहुँच रहेका सहकारीले चर्को व्याज लिन नहुने बताउनुभयो। सदस्यले धान्न नसक्ने ब्याजदर सहकारीले लगाउन नहुने उहाँको भनाइ थियो।

‘सहकारीमा अधिकांस न्युन आय भएका शेयर सदस्य रहेका छन। शेयर सदस्यले धान्न नसक्ने व्याजदर निर्धारण गर्नु भएन’, मन्त्री अर्यालले भन्नुभयो।
मन्त्री अर्यालले ग्रामिण तथा विपन्न वर्गको पहुँच पुर्‍याउने गरी कार्यक्षेत्र विस्तार गर्न सहकारीहरुलाई सुझाव समेत दिनुभयो। स्थानीय समुदाय र महिलाको उद्यमशिलताको विकासमा ध्यान दिन मन्त्री अर्यालले अनुरोध गर्नुभएको थियो।

प्रकाशित मिति : २०७६, २५ जेष्ठ शनिबार  १० : ०० बजे

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी

च्यासलबाट ओलीको हुंकार : ‘१० वटा महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिनँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।