२०८२, ३० श्रावण शुक्रबार

प्रभावन र गीतादेवी को “सपनी” (भिडियो सहित)

प्रभावन र गीतादेवी को “सपनी” (भिडियो सहित)


लोक दोहोरी गाएक प्रभावन जे र गायीका गीतादेवी को सुमधुर स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “सपनी” दर्शक तथा स्रोता माझ आएकोे छ । गितको शब्द, संगीत, स्वर, तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन । प्रज्ञा साउण्ड एच.डि मा रेर्कड गरिएको गितको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् ।

म्युजिक भिडियोमा राजाराम गौतम, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्याल को अभिनय रहेको छ । दृश्य छायाँकनमा ड्रोन रोनिश तामाङले चलाएका छन् भने क्यामरा सागर गौतमको रहेको छ । म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइ, सहायक दृश्य सम्पादन अरबिट पोखे्रल, मेकअप शर्मिला राईले गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरी धुलिखेल, बनेपा र रोशि गाउँपालिकामा म्युजिक भिडियोको छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ । केहि समय अघि मात्र सत्य घटनामा आधारित जालमा फसायौ भाग १ लेराएको डिएआर मुभिजले जालमा फसायौ भाग २ को काम सम्पादनको चरणमा रहेको र सो गीत अघि अरु केही गीतहरु पनि लेराउने जानकारी डि.ए.आर मुभिजले गराएको छ । ‘सपनी’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट आम श्रोता तथा दर्शक माझ लेराईएको छ ।
हेर्नुहोस भिडियो :

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ६ : ५६ बजे

पाँचखालमा आसफाल्ट प्लान्ट स्थापना विरुद्ध स्थानीयको चर्को विरोध

पाँचखाल । पाँचखाल नगरपालिका–८ मा ऐतिहासिक र धार्मिक महत्व बोकेको

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन

विराटनगर । प्रेस चौतारी नेपालको इतिहासमा पहिलो पटक विराटनगर महानगर

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन

विराटनगर । प्रेस चौतारी नेपालको इतिहासमा पहिलो पटक विराटनगर महानगर

मानबी मोक्तान र टिकाराम तामाङ ‘तामाङ मिडिया अवार्ड २०८२’ बाट सम्मानित हुने

काठमाडौं । तामाङ पत्रकार संघले धनकुटाकी मालती मोक्तान मानबी र

एमाले रसुवा जिल्ला कमिटीको विस्तारित बैठक सुरू

रसुवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को रसुवा जिल्ला कमिटीको विस्तारित