२०८२, २५ फाल्गुन मंगलबार

जीवनभर खुसि रहन याद गर्नुहोस यी ४ कुरा, कहिले दुख भोग्नुपर्दैन

जीवनभर खुसि रहन याद गर्नुहोस यी ४ कुरा, कहिले दुख भोग्नुपर्दैन


जीवनमा सदा खुसि रहन एक पिताले आफ्नो जीवनको अन्तिम क्षणमा छोरालाई यी ४ कुरा बताएका छन्। जुन तपाईलाई पनि काम लाग्न सक्छ।

जीवनभर खुसि रहन घर परिवारमा जसले जे सुकै भनोस, चाहे नराम्रो नै भने पनि ध्यान नदिनुहोस। सानो तिनो कुरामा बदला लिने भावना मनमा नपाल्नुहोस् । घर परिवारको सदस्यलाई माफी दिने बानी बसाल्नुहोस् । यी कुरा बिशेष गरि घरमा लागु गर्नुहोस्।

यदि तपाईले कसैलाई मद्दत गर्नु भएको छ भने याद नगर्नुहोस। सहयोग गर्नुहोस बिर्सिदिनुहोस। कुनै सहयोगको बदलामा केहि पाउने आस नराख्नुहोस्।

सफलता प्राप्त गर्नको लागि कडा मेहेनत गर्नुहोस। भगवान प्रति भरोसा राख्नुपर्छ। भगवान सधै तपाईको राम्रो चाहनुहुन्छ।

जन्मपछि मृत्यु अवश्य आउछ यो कुरालाई कहिले पनि बिर्सिनु हुन्न। कोहि पनि मर्ने बेला केहि लगेर जादैन। त्यसैले जुनसुकै बस्तुको सुख सुबिधाको मोह नराख्नुहोस् ।

यी ४ कुरा जीवनमा लागु गर्न सक्नु भयो भने तपाईको जीवनमा कहिले दुखको दिन आउदैन।

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ७ : १४ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल