२०८३, २४ आश्विन आईतबार

प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकियो

प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकियो


विराटनगर, बैशाख २४ :प्रदेशसभा गठनको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागे पनि नाम भने सभाले टुंग्याउन सकेको छैन । प्रदेशसभाको सोमबारको बैठकले विराटनगरलाई स्थायी राजधानी घोषणा गरेको हो ।

सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६ बजेपछि सुरु भएको थियो । विराटनगरलाई स्थायी साजधानी तोक्नेसम्बन्धी प्रस्ताव सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको हुन् र यो प्रस्तावको पक्षमा दुई तिहाइ मत खसेको छ ।

राजधानी विराटनगरको पक्षमा ८६ मत खसेको थियो । प्रस्तावको विपक्षमा मत खसेन । प्रदेश १ संसद्मा ९३ सदस्य छन् । प्रदेशसभा सदस्य कांग्रेसका ज्योति सुब्बा, प्रतापप्रकाश हाङगाम, अगमलाल चौधर, नेकपाका गणेश काङमाङ संघीय समाजवादीमा फोरमका रामचन्द्र लिम्बु र राधा थापा मतदानमा अनुपस्थित थिए । यो समाचार किशोर बुढाथोकीले अन्नपूर्णमा लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २४ बैशाख मंगलबार  ६ : ४६ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि