२०८३, १० भाद्र बिहीबार

नेपालमै पहिलोपटक बर्डफ्लुबाट काभ्रेका युवकको मृत्यु

नेपालमै पहिलोपटक बर्डफ्लुबाट काभ्रेका युवकको मृत्यु


काठमाडौं १९ बैशाख : नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेका २१ वर्षीय युवक रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरी बर्ड फ्लु (एच फाइभ एन वान) का कारण मृत्यु भएको सार्वजनिक गरिएको हो ।


चैत १५ गते ती युवकको मृत्यु भए पनि उनलाई के रोग लागेको भन्ने खुलेको थिएन । खोकी, स्वासप्रश्वासलगायत समस्याबाट पीडित युवकको उपचारकै क्रममा मृत्यु भएको थियो।


बिरामी युवकको र्याल परीक्षणका लागि जापान पठाएको र बर्डफ्लुकै कारण उनको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७६, १९ बैशाख बिहीबार  १ : ३२ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट