२०८३, १६ श्रावण आईतबार

चर्चित प्र्याङकर एलिस र मोडेल एलिसाको हेर्नुहोस् ‘ठुम्का’ [भिडियो ]

चर्चित प्र्याङकर एलिस र मोडेल एलिसाको हेर्नुहोस् ‘ठुम्का’ [भिडियो ]


अहिलेकी चर्चित मोडेल एबम नृत्याङगना एलिसा राई र चर्चित प्र्याङकर एलिस राई अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शर्मिला राईको स्वरमा रहेको ”ठुम्का” मा चर्चित युवा गीतकार डि।पी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ”ठुम्का”को अभिनयमा एलिसा राई र चर्चित प्र्यानङकर एलिस राईलाइ आकाश राइ र आनन्द गुरुङ लगायतका कलाकारले साथ दिएका छन।

धेरै समयपछि पुन: भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ। गीतको मर्मअनुसारनै भिडियो उतारिएको निर्देशक रुम्बाले जानकारी दिनु भयो ।भिडियोलाई डश म्युजिक नेपालको आधिकारिक यूट्युब च्यानल मार्फत सोमबार सार्बजनिक गरिएको छ।
हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=rWcReniPv_g&fbclid=IwAR1ZpXi5-lGc0ghXKIC9dDnnjvzB-ZTXBqLaN24grwAga2evhNGEBIh2IHA

प्रकाशित मिति : २०७६, १० बैशाख मंगलबार  ६ : ५६ बजे

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते

नवलपरासी। भारततर्फबाट आएका हतियारधारी सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित सुस्ता क्षेत्रमा प्रवेश

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली