२०८२, ४ माघ आईतबार

कस्तो हुन्छ आज दिनभरको मौसम?

कस्तो हुन्छ आज दिनभरको मौसम?


काठमाडौं, बैशाख ८ : देशभर आइतबारको मौसम दिनभरी नै बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७६, ८ बैशाख आईतबार  ७ : ०३ बजे

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता