२०८२, ३ मंसिर बुधबार

नवराज घोरासाईनेको नयाँ वर्षको उपहार “मोटर साईकल आजै किनेको”

नवराज घोरासाईनेको नयाँ वर्षको उपहार “मोटर साईकल आजै किनेको”


चर्चित झिल्के लोक दोहोरी गाएक नवराज घोरासाईनेले नयाँ वर्ष २०७६ को अवसरमा नेपाली लोक दोहोरी पारखिहरुको लागि “मोटर साईकल आजै किनेको” उपहार लिएर आएका छन् । गीतमा गाएक घोरासाईनेलाई चर्चित लोक गायिका पार्वती कार्किले साथ दिएकि छिन् । गीतको शब्द तथा संगीत घोरासाईने आफैंको रहेको छ ।

काठमाडौं डिजिटल स्टुडियोमा रेर्कड गरिएको गितमा ऐरेन्ज पूर्ण गरुङ र मिक्सिङ डिका गुरुङको रहेको छ । गीतको छायाँकन दुर्लभ श्रेष्ठ, ग्राफर विषेश महर्जनको रहेको छ । सम्पादन नविन भट्टले गरेका छन् भने कला राजाराम गौतमको रहेको छ । संजिव ठकुरिको कोरियोग्राफ रहेको भिडियोमा संजिव ठकुरि, संजिता राना, गायकद्धय नवराज घोरासाईने, पार्वती कार्किको साथमा नारायण दंगालले अभिनय गरेका छन् ।

आफ्नो चर्चित गीत “मोटर साईकल आजै किनेको” भिडियो सहित आम दर्शक तथा स्रोतामाझ आएसँगै नेपाली दर्शक तथा स्रोता निकै उत्साहित बनेका छन् । यो सँगै डिएआर मुभिजले छिट्टै बजारमा ल्याउन लागेको “डाँडाघरे दाई” बोलको लोक दोहोरि गीतमा पनि गाएक घोरासाईनले आफ्नो स्वर दिईसकेका छन् ।


डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट गायक घोरासाईनेको “मोटर साईकल आजै किनेको” बोलको लोक दोहोरिको भिजुवल आम दर्शक तथा स्रोता माझ लेराईएको छ ।
हेर्नुहोस भिडियो :

प्रकाशित मिति : २०७६, ३ बैशाख मंगलबार  ९ : ४८ बजे

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला परवानीपुरमै जारी

सिमरा । बारामा जारी कर्फ्यूका बीच पनि एमाले युवाहरूको प्रदेश

शंकर र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा जेनजीको प्रदर्शन

बारा । नेकपा एमालेका युवा नेता महेश बस्नेत र अन्य

सिमरा विमानस्थलमा एमाले र जेन जीका युवाबीच झडप

बारा । बाराको सिमरा विमानस्थलमा नेकपा एमालेका युवा नेता महेश

सिराहामा डाँका आक्रमण : बुबा-छोरा गम्भीर घाइते

जनकपुरधाम । सिराहाको कल्याणपुर नगरपालिका वडा नं. १२ बेलहा क्षेत्रमा

सर्वोच्चको आदेशले मधेश प्रदेश राजनीतिक अन्योलमा

जनकपुर । मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिटमा सर्वोच्च अदालतले मंगलबार जारी गरेको