२०८२, ३१ श्रावण शनिबार

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किएर दुर्घटना, २ को मृत्यु ३ घाइते

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किएर दुर्घटना, २ को मृत्यु ३ घाइते


काठमाडौं १ वैशाख, लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टर मार्फत् काठमाडौं ल्याइएको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किए दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७६, १ बैशाख आईतबार  १० : ३५ बजे

ढिलासुस्ती भ्रष्टाचारभन्दा ठूलो समस्या हो : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा पनि

सिन्धुलीका नेवार समुदायले मनाए कृष्ण जन्माष्टमी, परम्परागत शैलीमा भव्य लाखे नाच प्रदर्शन

सिन्धुलीका नेवार समुदायले यस वर्षको श्रीकृष्ण जन्माष्टमीका दिन परम्परागत शैलीमा

रवि लामिछानेलाई काठमाडौं लगिँदै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आज दिउँसो

भीमफेदी कारागारमा कैदीको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान चितवनका ४३ वर्षीय

पत्रकारमाथि अधिवक्ताको निर्दयी आक्रमण: कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारमाथि